अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति ? — OSNepal

अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति ?

LC (KTM) July 01, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य सामान्य बढेको छ । अमेआज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर