• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति ?

अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति ?


  • ओएसनेपाल
  • असार १७ २०७८, बिहिबार
  • १:५६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 8.3K
    SHARES

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य सामान्य बढेको छ । अमेआज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend