खेतीपाती थन्काएपछि फुर्सदको समयमा कुलोमा माछा मार्दै थारू — OSNepal

खेतीपाती थन्काएपछि फुर्सदको समयमा कुलोमा माछा मार्दै थारू

LC (KTM) November 27, 2022 0

कावासोती-पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१२, पिठौली गैरीगाँउका थारू समुदायका मानिसहरु कुलोमा माछा मार्दै । खेतीपाती थन्काएपछि फुर्सदको समयमा यस समुदायका महिला,पुरुष माछा मार्ने गर्छन् । तस्बिर ःराजु चापागाईँ ÷रासस

यो पनि:निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण- कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ ले प्रमाणपत्र वितरण गरेको छ ।

निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका वीरबहादुर बलायर, प्रदेशसभा (१)मा निर्वाचित नेकपा (एकीकृृत समाजवादी)का दीर्घबहादुर सोडारी र प्रदेशसभा (२)मा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।

नव निर्वाचित सांसद बलायरले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी र सुरक्षाकर्मीलगायत सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर