चर्चित सिरियल नागिनकी नायिका 'मौनी'को प्रेमबारे आयो यस्तो फरक धारण, भन्छिन् 'सिंगल नै खुशी छु' — OSNepal

चर्चित सिरियल नागिनकी नायिका ‘मौनी’को प्रेमबारे आयो यस्तो फरक धारण, भन्छिन् ‘सिंगल नै खुशी छु’

LC (KTM) July 01, 2021 0

काठमाडौँ । ‘नागिन’ नामक चर्चित टेलिभिजन सिरियलको नाम आउँदा साथ जो कोहीले सुन्दरी मौनीलाई सम्झिन्छन् । निकै नै सगठित र आर्कषक जिउ डालकी धनी यि सुन्दरीले टेलिभिजनमा मात्र नभई केही चलचित्रमा पनि काम गरिसकेकी छिन् । मौनीले बलिउड सुपरस्टार अक्षय कुमार स्टारर चलचित्र ‘गोल्ड’मा मुख्य भूमिका समेत निर्वाह गरिसकेपछि उनी फेरी एक पटक चर्चाको शिखरमा पुगीन् ।

उनले ‘केजीएफ’को ‘गली गली’ बोलको गीतमा आइटम प्रस्तुत गरेपछि उनलाई सिरियलबाट नचिनेकाहरुले पनि चिन्न थाले । उनै मौनीले हालै प्रेम र विबाहका विषयमा गरिएको प्रश्नमा उत्तर दिँदै आँफु सिंगल भएर नै खुशी भएको बताएकी छिन् । प्रेम र विबाहको बन्धनमा बाँधिदा आफ्नो सारा खुशी खोशीले उनको तर्क छ । अन्तरवार्ताका क्रममा उनले भनिन्–‘म कसैको प्रेममा छैन किनकी मेरो प्रेम त केवल मेरो कामसँग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर