नाला भत्किँदा बुलबुले तालको अस्तित्व खतरामा — OSNepal

नाला भत्किँदा बुलबुले तालको अस्तित्व खतरामा

LC (KTM) November 28, 2022 0

कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालको छेउमा भत्किएको अवस्थामा रहेको नाला । ठाउँठाउँमा बाँध बनाइएको नाला भत्किँदा बुलबुले तालमा पानी जम्मा हुन नसक्दा तालको अस्तित्व नै लोप हुने अवस्थामा पुगेको छ । तस्बिरः सुरेश आचार्य÷रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर