भारतको राजीस्थानबाट ल्याएको ढुङ्गाको सिलौटा र जाँतो बनाउँदै स्थानिय, गर्छन मनग्य आम्दानी — OSNepal

भारतको राजीस्थानबाट ल्याएको ढुङ्गाको सिलौटा र जाँतो बनाउँदै स्थानिय, गर्छन मनग्य आम्दानी

LC (KTM) November 29, 2022 0

कञ्चनपुर, १३ मङ्सिर कञ्चनपुरको झलारी बजारमा ढुङ्गाका सिलौटा र जाँतो निर्माण गर्दै भारतीय नागरिक । उनी भारतको राजीस्थानबाट ल्याएको ढुङ्गाको सिलौटा र जाँतो बनाएर ग्रामीण क्षेत्रमा बिक्री गरी राम्रो आम्दानी गर्ने गर्छन् ।

यो पनि : थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित स् अध्यक्ष ओली:एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन् । मंगलबार च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पिन प्रश्न उठाए । उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर