• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

पहिलोपटक म्युजिक भिडियोमा देखिदै शाहरुख खान

पहिलोपटक म्युजिक भिडियोमा देखिदै शाहरुख खान


  • ओएसनेपाल
  • असार १७ २०७८, बिहिबार
  • ६:३८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.1K
    SHARES

    मुम्बई । बलिउड अभिनेता शाहरुख खान अब म्युजिक भिडियोमा देखिने भएका छन् । यसका लागि शाहरुख म्युजिक भिडियोमार्फत नयाँ अवतारमा देखिँदै छन् । अभिनेता शाहरुख पहिलोपटक म्युजिक भिडियोमा देखिन निकै उत्साही भएको भारतिय मिडियाले जनाएका छन् ।

    शाहरुख भारतको लोकप्रिय हेयर कलर ब्रान्ड स्ट्रिक्ससँग आबद्ध भएर एउटा अभियानसित जोडिएका छन् । जसमा उनी पुरुषहरुलाई आत्मविश्वास बढाउन मद्दत पुर्‍याउन खोज्दै छन् । पछिल्लो समय उनी फिल्म पठानमा व्यस्त छन् । पठानमा उनी दिपिकाको जोडी बनेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend