पहिलोपटक म्युजिक भिडियोमा देखिदै शाहरुख खान — OSNepal

पहिलोपटक म्युजिक भिडियोमा देखिदै शाहरुख खान

LC (KTM) July 01, 2021 0

मुम्बई । बलिउड अभिनेता शाहरुख खान अब म्युजिक भिडियोमा देखिने भएका छन् । यसका लागि शाहरुख म्युजिक भिडियोमार्फत नयाँ अवतारमा देखिँदै छन् । अभिनेता शाहरुख पहिलोपटक म्युजिक भिडियोमा देखिन निकै उत्साही भएको भारतिय मिडियाले जनाएका छन् ।

शाहरुख भारतको लोकप्रिय हेयर कलर ब्रान्ड स्ट्रिक्ससँग आबद्ध भएर एउटा अभियानसित जोडिएका छन् । जसमा उनी पुरुषहरुलाई आत्मविश्वास बढाउन मद्दत पुर्‍याउन खोज्दै छन् । पछिल्लो समय उनी फिल्म पठानमा व्यस्त छन् । पठानमा उनी दिपिकाको जोडी बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर