प्रियंका चोपडाको घर किनिन् अर्की नायिका ज्याकलिनले, जुन घरमा प्रियंकाले आफ्नो बिहेको पारिवारिक पार्टी दिएकी थिइन् — OSNepal

प्रियंका चोपडाको घर किनिन् अर्की नायिका ज्याकलिनले, जुन घरमा प्रियंकाले आफ्नो बिहेको पारिवारिक पार्टी दिएकी थिइन्

LC (KTM) July 01, 2021 0

एजेन्सी- नायिका ज्याकलिन फर्नाडिसले अर्की नायिका प्रियंका चोपडाको घर किनेकी छन् । भारतिय मिडिया अनुसार ज्याकलिनले यो घरलाई ७ करोड तिरेको बताइएको छ ।

करिव दुई बर्ष अगाडिदेखि नयाँ घरको खोजिमा रहेकी ज्यक्लनिले घर किने पछि खुशी भएकी छन् । रमा लिबिङ एरियार र ठुलो बालकनी पनि छ । घरको नाम कर्मयोग हो । मुम्बईको जुहुमा उनको घरमा किन्ने सपना पुरा भएपछि उनी खुशी भएको बताइएको छ ।

यसअघि मुम्बइको बान्ड्रामा भाडाको घरमा बस्दै आएकी उनी घर किने पछि सोही घरमा बसेकी छन् ।प्रियंका चोपडा र निक जोनासबीच विवाह हुँदा यस घरमा प्रियंकाले पारिवारिक पार्टीको आयोजना गरेकी थिइन्। हाल प्रियंका र निकले क्यालिफोर्नियाको इनसिनोमा २ करोड अमेरिकी डलरमा घर किनिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर