OSNepal बुधबार, मंसिर २२ २०७८

प्रियंका चोपडाको घर किनिन् अर्की नायिका ज्याकलिनले, जुन घरमा प्रियंकाले आफ्नो बिहेको पारिवारिक पार्टी दिएकी थिइन्

प्रियंका चोपडाको घर किनिन् अर्की नायिका ज्याकलिनले, जुन घरमा प्रियंकाले आफ्नो बिहेको पारिवारिक पार्टी दिएकी थिइन्

  • OSNepal
  • बिहिबार, असार १७ २०७८


प्रियंका चोपडाको घर किनिन् अर्की नायिका ज्याकलिनले, जुन घरमा प्रियंकाले आफ्नो बिहेको पारिवारिक पार्टी दिएकी थिइन्
Reading Time: < 1 minute

एजेन्सी- नायिका ज्याकलिन फर्नाडिसले अर्की नायिका प्रियंका चोपडाको घर किनेकी छन् । भारतिय मिडिया अनुसार ज्याकलिनले यो घरलाई ७ करोड तिरेको बताइएको छ ।

करिव दुई बर्ष अगाडिदेखि नयाँ घरको खोजिमा रहेकी ज्यक्लनिले घर किने पछि खुशी भएकी छन् । रमा लिबिङ एरियार र ठुलो बालकनी पनि छ । घरको नाम कर्मयोग हो । मुम्बईको जुहुमा उनको घरमा किन्ने सपना पुरा भएपछि उनी खुशी भएको बताइएको छ ।

यसअघि मुम्बइको बान्ड्रामा भाडाको घरमा बस्दै आएकी उनी घर किने पछि सोही घरमा बसेकी छन् ।प्रियंका चोपडा र निक जोनासबीच विवाह हुँदा यस घरमा प्रियंकाले पारिवारिक पार्टीको आयोजना गरेकी थिइन्। हाल प्रियंका र निकले क्यालिफोर्नियाको इनसिनोमा २ करोड अमेरिकी डलरमा घर किनिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड