• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झगडाका विषयमा दुबइमा श्रीमानहरुको घमासान ल डाइ भएपछि दुवै जना पुगे जेल

गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झगडाका विषयमा दुबइमा श्रीमानहरुको घमासान ल डाइ भएपछि दुवै जना पुगे जेल


  • ओएसनेपाल
  • असार १७ २०७८, बिहिबार
  • ८:३७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 27.9K
    SHARES

    काठमाडौं।एउटा सुन्दा अचम्म लाग्ने तर सत्य घटना बाहिर आएको छ । गाँउमा श्रीमतीहरुको झगडा भएपछि श्रीमानहरुको झ गडा भएको घटना त देखे सुनेका छौ तर गाउँमा श्रीमतीहरुको झगडा भएको निहुँमा दुबइमा श्रीमानहरुको लडाइ भएको घटना बाहिर आएको छ । जुन परिवार पाकिस्तानको भएको बताइएको छ । गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झगडाका विषयमा श्रीमानहरु दुबइमै ल डाइ गरेपछि ति दुबैलाई जेल सजाए भएको बताइएको छ ।

    उनीहरुका श्रीमतीहरुको पाकिस्तानमा झ गडा भएपछि दुबइमा रहेका उनीहरुले पनि एक अर्कालाई होच्याएर बोल्न थालेपछि दुबइ अदालतमा पेश गरिएको दस्तावेजका अनुसार  नाम एमएच भएका ६० वर्षका व्यक्तिले ३८ वर्षका अर्का छिमेकीलाई मासु काटने ह तियारले आ क्रमण गरेका थिए । जसका कारण पीडित १० प्रतिशत स्थायी अपांग भएको बताइएको छ । पीडितका अनुसार उनलाई आक्रमण गर्नुभन्दा पहिले उनलाई निकै अभद्र गाली गरिएको थियो ।

    मेडिकल रिपोर्टमा पीडितको हात भाँ चिएको र टाउकोमा चो ट लागेको बताइएको छ ।। उता आक्रमण गरेको आरोप लागेकाहरुले पनि पीडित र उनका दाजु मिलेर आफूहरुलाई होच्याएको आरोप लगाएका छन् । अन्ततः दुई आ क्रमणकारीहरुलाई भौ तिक आक्रमण र होच्याएको आरोपमा मुद्दा चलाइएको छ भने पीडितविरुद्ध पनि अर्को पक्षलाई होच्याएको आरोप लगाइको । जसको फैसला सेप्टेम्बर ७ मा आउने सेप्टेम्बर ७ मा आउने यी दुई व्यक्तिले दुबइको अल कासिस क्षेत्रमा पशुपन्छी बजारमा काम गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com