गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झगडाका विषयमा दुबइमा श्रीमानहरुको घमासान ल डाइ भएपछि दुवै जना पुगे जेल — OSNepal

गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झगडाका विषयमा दुबइमा श्रीमानहरुको घमासान ल डाइ भएपछि दुवै जना पुगे जेल

LC (KTM) July 01, 2021 0

काठमाडौं।एउटा सुन्दा अचम्म लाग्ने तर सत्य घटना बाहिर आएको छ । गाँउमा श्रीमतीहरुको झगडा भएपछि श्रीमानहरुको झ गडा भएको घटना त देखे सुनेका छौ तर गाउँमा श्रीमतीहरुको झगडा भएको निहुँमा दुबइमा श्रीमानहरुको लडाइ भएको घटना बाहिर आएको छ । जुन परिवार पाकिस्तानको भएको बताइएको छ । गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झगडाका विषयमा श्रीमानहरु दुबइमै ल डाइ गरेपछि ति दुबैलाई जेल सजाए भएको बताइएको छ ।

उनीहरुका श्रीमतीहरुको पाकिस्तानमा झ गडा भएपछि दुबइमा रहेका उनीहरुले पनि एक अर्कालाई होच्याएर बोल्न थालेपछि दुबइ अदालतमा पेश गरिएको दस्तावेजका अनुसार  नाम एमएच भएका ६० वर्षका व्यक्तिले ३८ वर्षका अर्का छिमेकीलाई मासु काटने ह तियारले आ क्रमण गरेका थिए । जसका कारण पीडित १० प्रतिशत स्थायी अपांग भएको बताइएको छ । पीडितका अनुसार उनलाई आक्रमण गर्नुभन्दा पहिले उनलाई निकै अभद्र गाली गरिएको थियो ।

मेडिकल रिपोर्टमा पीडितको हात भाँ चिएको र टाउकोमा चो ट लागेको बताइएको छ ।। उता आक्रमण गरेको आरोप लागेकाहरुले पनि पीडित र उनका दाजु मिलेर आफूहरुलाई होच्याएको आरोप लगाएका छन् । अन्ततः दुई आ क्रमणकारीहरुलाई भौ तिक आक्रमण र होच्याएको आरोपमा मुद्दा चलाइएको छ भने पीडितविरुद्ध पनि अर्को पक्षलाई होच्याएको आरोप लगाइको । जसको फैसला सेप्टेम्बर ७ मा आउने सेप्टेम्बर ७ मा आउने यी दुई व्यक्तिले दुबइको अल कासिस क्षेत्रमा पशुपन्छी बजारमा काम गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर