• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

१४ बर्ष बिदेश बसेर फर्किदा न श्रीमान हुनुहुन्छ न त छोरा नै ,श्रीमानलाई बाउले मार्यो,१४ बर्षे छोरा हारायो भन्दै आमा रुँदै आइन मिडियामा,हेर्नुहोस् यो मार्मिक भिडियो

१४ बर्ष बिदेश बसेर फर्किदा न श्रीमान हुनुहुन्छ न त छोरा नै ,श्रीमानलाई बाउले मार्यो,१४ बर्षे छोरा हारायो भन्दै आमा रुँदै आइन मिडियामा,हेर्नुहोस् यो मार्मिक भिडियो


  • ओएसनेपाल
  • असार १७ २०७८, बिहिबार
  • १:०५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 29.9K
    SHARES

    झापा । झापाको मेचीनगर नगरपालिका, ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।आपसी झगडा हुँदा खुट्टामा बाँध्‍ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।

    स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा पुग्दा प्रत्यक्ष देख्ने बुबाले लास पहिले देखेको भन्दा केहि पर सरेको अवस्थामा दोस्रो पटक जाँदा देखेको बताएका छन । अहिले मृतकको सृमती पनि बिदेश बाट नेपाल आएकि छिन। नेपाल आउदा न श्रीमानलाई भेटिन न आफनो १४ बर्षको छोरालाई भेटिन ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend