OSNepal बुधबार, मंसिर २२ २०७८

छत्र शाहीसँग हिलोमा कुस्ती खेलेर भाईरल भएकी अस्मिता जुरेलीले खोलीन् त्यो दिनको रहस्य

छत्र शाहीसँग हिलोमा कुस्ती खेलेर भाईरल भएकी अस्मिता जुरेलीले खोलीन् त्यो दिनको रहस्य

  • OSNepal
  • बिहिबार, असार १७ २०७८


छत्र शाहीसँग हिलोमा कुस्ती खेलेर भाईरल भएकी अस्मिता जुरेलीले खोलीन् त्यो दिनको रहस्य
Reading Time: < 1 minute

नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् । धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो । तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहेजस्तो देखिन्छ ।

धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’ विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन । यसैबिच अस्मिता जुरेली मिडियामा आएर उक्त दिन भएको घटनाबारे यथार्थ बताएकी छिन् । अस्मिताले माफी माग्दै आफु धेरै नराम्रा कमेन्टहरुका कारण चिन्तित रहेको पनि बताईन् । उत छत्र शाही भने अस्मितालाइ फोन गरेर रोएछन् । भिडियो हेर्नुस

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड