छत्र शाहीसँग हिलोमा कुस्ती खेलेर भाईरल भएकी अस्मिता जुरेलीले खोलीन् त्यो दिनको रहस्य — OSNepal

छत्र शाहीसँग हिलोमा कुस्ती खेलेर भाईरल भएकी अस्मिता जुरेलीले खोलीन् त्यो दिनको रहस्य

LC (KTM) July 01, 2021 0

नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् । धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो । तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहेजस्तो देखिन्छ ।

धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’ विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन । यसैबिच अस्मिता जुरेली मिडियामा आएर उक्त दिन भएको घटनाबारे यथार्थ बताएकी छिन् । अस्मिताले माफी माग्दै आफु धेरै नराम्रा कमेन्टहरुका कारण चिन्तित रहेको पनि बताईन् । उत छत्र शाही भने अस्मितालाइ फोन गरेर रोएछन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर