कमेडी च्याम्पियनु शुक्रबारदेखि प्रशारणमा आउने, करिश्मा मानन्धर र रेखा थापा अतिथि ! — OSNepal

कमेडी च्याम्पियनु शुक्रबारदेखि प्रशारणमा आउने, करिश्मा मानन्धर र रेखा थापा अतिथि !

LC (KTM) July 01, 2021 0

काठमाडौं । चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियनुको दोस्रो सिजन फेरि सञ्चालनमा आउँने भएको छ । कोरोना हामारीका कारण झण्डै डेढ महिनादेखि बन्द भएको’कमेडी च्याम्पियनुको प्रशारण भोली देखी प्रसारणमा आउने भएको हो ।कमेडी च्याम्पियन फेरि प्रसारण हुन लागेको भन्दै निर्माणपक्षले एक ट्रेलर पनि सार्वजनिक गरेको छ ।

ट्रेलरमा अभिनेत्री करिश्मा मानन्धर र अभिनेत्री रेखा थापालाई अतिथि बनाएको देखाइएको छ । उत्कृष्ट ९ प्रतियोगीतबीच प्रतिस्पर्धा न कान्तिपुर टेलिभिजनमा शुक्रबार र शनिबार बेलुका प्रशारण हुने शोको निर्देशन विशाल भण्डारीले गरेका छन् । ।कार्यक्रमका निर्माता विशाल भण्डारी तथा जजमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर