बलिउड एक्टर बिक्रान्त जब एडल्ट फिल्म हेर्दै थिए यसरी पक्राउ परे , कोठामै सानीमा आएपछि यस्तो भयो — OSNepal

बलिउड एक्टर बिक्रान्त जब एडल्ट फिल्म हेर्दै थिए यसरी पक्राउ परे , कोठामै सानीमा आएपछि यस्तो भयो

LC (KTM) July 01, 2021 0

बलिउड एक्टर बिक्रान्त मैसीको फिल्म हसीन दिलरुबा चाँडै नै रिलीज हुने भएको छ । यस फिल्ममा बिक्रान्त संग तापसी पन्नु देखिने छिन् । फिल्म रिलीज हुनु अघि बिक्रान्तले एक अन्र्तबार्तामा आफ्नो एउटा घटनाका बारेमा बताएका छन् । जब उनी एडल्ट फिल्म हेर्दै थिए त्यतिबेला पक्राउ परेका हुन् ।

यसरी पक्राउ परे एडल्ट फिल्म हेर्दै गर्दा बिक्रान्त :

भारतीय एक संचारमाध्यम संग कुरा गर्दै बिक्रान्तले आफ्नो जिवनको एकदमै लाज लाग्ने घटनाका बारेमा बताएका छन् । उनले आफु हजुरआमाको घरमा थिए । उनी संगै उनका कजिन्स एडल्ट फिल्म देखिरहेका थिए । त्यतिबेला उनको सानिमा त्यहाँ आईपुगेकी थिईन् ।

उनले कहिल्यै सोचेका थिएनन् कि बिहान ३ बजे सानीमा उठ्छिन भन्ने । त्यस पछि उनीहरु लाजले घर बाट बाहिर निस्किएका थिए । उनलाई अझै पनि आफ्नो सानिमा संग नजर जुधाएर हेर्न सक्छु जस्तो लाग्दैन ।

तर उनको सानीमा एकदमै उदार रहेको बताउँदै उनले आफ्नो यो कुरा कसैलाई पनि नभनेको बताए । त्यतिबेला सानीमाले बच्चाहरु अब ठुलो भए भन्ने बुझिसकेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर