टिकटक भाइरल जोडी सरोज र बिनाले प्रेम र बिहेबारे बल्ल बोले, रिलेसनमा बसम भन्दा सरोज रातोपिरो भए ! हेर्नुहोस — OSNepal

टिकटक भाइरल जोडी सरोज र बिनाले प्रेम र बिहेबारे बल्ल बोले, रिलेसनमा बसम भन्दा सरोज रातोपिरो भए ! हेर्नुहोस

LC (KTM) July 01, 2021 0

काठमाडौँ । लकडाउनको समय भ्लग र टिकटकमा राम्रो कन्टेन्ट दिनेहरुका लागि राम्रो समय हो । मानिसहरु घरमै हुने भएका कारण यो समयमा राम्रो कन्सेप्ट सहितका भ्लगहरु र टिकटक बनाएर अप्लोड गर्न सकियो भने भाईरल हुने धेरै सम्भावना रहन्छ ।

यसै अनुरुप अघिल्लो लकडाउनमा पनि धेरै टिकटकका युजर्सहरु भाईरल भए र पछि लकडाउन खुलेपछि उनीहरु आफ्नो कला अनुसारका क्षेत्र जस्तै म्युजिक भिडियो र गायन, त्यस्तै अभिनयमा व्यस्त पनि रहे । यसैबिच यो लकडाउनमा पनि एक जोडी निकै भाईरल भैरहेको छ ।

बिना राउत र सरोज प्रजाको जोडी टिकटकमा बिभिन्न नृत्य सहित उत्कृष्ठ कन्सेप्टका भिडियोहरु प्रस्तुत गर्दै दर्शकहरुको मन लोभ्याईरहेका छन् र उनीहरुको फलोअर्स पनि दिनदिनै बढिरहेको छ । सरोज र बिना नयाँ अनुहार भने होईनन्, दुवैले थुप्रै म्युजिक भिडियोहरुमा काम गरिसकेका छन् । हेर्नुहोस बल्ल बोलेका छन् खास कुरा –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर