मोडल गरिमा शर्मा र दीनेश तामाङको अभिनयमा 'के मान्छौ डर' (भिडियो सहित) — OSNepal

मोडल गरिमा शर्मा र दीनेश तामाङको अभिनयमा ‘के मान्छौ डर’ (भिडियो सहित)

LC (KTM) December 06, 2022 0

काठमाडौं । चर्चित मोडल गरिमा शर्मा र दीनेश तामाङको कुसल अभिनय रहेको ‘के मान्छौ डर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पोखराका विभिन्न रमणीय स्थलहरुमा पुगेर दृष्यहरु कैद गरिएको भिडयो सार्वजनिक भएको हो ।

यस गीतमा डीपी खनालको शब्द रहेको छ भने जीवन ढुंगेलको संगीतमा संगीतकार ढुंगेल र आशा साउदको स्वर रहेको छ । सञ्जिव बराइलीले एरेञ्ज गरेका छन् ।

पोखराका रमणीय दृष्यसँगै शर्मा र तामाङको कुसल अभिनय देख्न सकिने भिडियोको निर्देशन मदन खड्काले गरेका छन् । करन चैसिरको छायाँकन रहेको भिडियोका सम्पादक विकास ज्ञवाली हुन् ।भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर