बलिउड अभिनेत्री नोरा फतेहीको ज्यानमारा डान्स , भिडीयो भयो एकै छिनमा भाईरल , लाखौले हेरे उनको यो डान्स — OSNepal

बलिउड अभिनेत्री नोरा फतेहीको ज्यानमारा डान्स , भिडीयो भयो एकै छिनमा भाईरल , लाखौले हेरे उनको यो डान्स

LC (KTM) July 01, 2021 0

आफ्नो जबरजस्त नखरा र किलर डान्स मुब्सका कारण नोरा फतेही सबैको दिल र दिमागमा बस्न सफल भएकी छिन् । उनले बलिउडमा खतरा डान्सिङ नम्बर दिईसकेकी छिन् । उनी अचेल सामाजिक सञ्जालमा एकदमै सक्रिय समेत रहने गरेकी छिन् ।

उनले आफ्नो लाईफको स्पेशल घटना समेत आफ्ना फ्यानहरु संग शेयर गरिरहेकी हुन्छिन् । उनको डान्सका साथ उनको क्युटनेसले पनि दर्शकलाई पागल बनाउने गरको छ । अहिले भने नोराको एउटा डान्सिङ भिडीयो सामाजिक सञ्जालमा एकदमै भाईरल भएको छ ।

यसमा उनले अलग डान्स मुब्स गरेकी छिन् । यस भिडीयोमा उनले ड्रेक के ट्रेण्डिङ संग वन डान्समा आफ्नो जलवा देखाएकी छिन् । भिडीयोमा हर्ट शर्ट लगाएकी नोराले गजब्बको किल्लर डान्स मुब्स देखाएकी छिन् । उनले यो भिडीयो पोष्ट गरेको केही घण्टामै १६ लाखले हेरीसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर