• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

पाल्पामा १९ वर्षीय शङ्करले घरमा कोही नभएको मौका छोपि वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा समातिए

पाल्पामा १९ वर्षीय शङ्करले घरमा कोही नभएको मौका छोपि वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा समातिए


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • १२:५० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.9K
    SHARES

    पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई जबर्जस्ती करणीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको हो ।

    रोल्पा, लुङ्ग्री –७ घर भई हाल माथागढीमा कुलो निर्माणमा काम गर्दै आएका १९ वर्षीय शङ्कर विकले मादकपदार्थ सेवन गरी घरमा कोही नभएका बेला महिलालाई करणी गरेको उजूरीका आधारमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend