सुटिङ नभएपछि बलिउड फिल्म एनिमल’ छायांकन नगरिकनै मुम्बईबाट फर्किए विपिन कार्की — OSNepal

सुटिङ नभएपछि बलिउड फिल्म एनिमल’ छायांकन नगरिकनै मुम्बईबाट फर्किए विपिन कार्की

LC (KTM) December 08, 2022 0

काठमाडौं –

बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भनेर मुम्बइ गएका बिपिन काम नगरी कनै नेपाल फर्किएका छन् । गत महिना त्यसतर्फ लागेका उनी सुटिङ नभएपछि फर्किन बाध्य भएका हुन्। विपिन पनि महत्वपूर्ण भूमिकामा अनुबन्धित भइसकेका हुन् ।

कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्ममा रणवीर कपुर, रश्मिका मन्दाना, अनिल कपुर, परिणिती चोपडा लगायतको मुख्य भूमिका छ । उता मुम्बईबाट फोन आएपछि मात्रै मुम्बइ फर्कने उनले बताए ।

एनिमल भनेर बसेको एक वर्ष भयो । नेपालमा पनि चार फिल्म यस वर्ष गर्नुपर्ने हुन्छ बिपिनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर