कट्रीनाका श्रीमान् बिक्कीले गीतमा कियारालाई जबरजस्ती आफु तिर तानेको भिडियो भयो भाइरल — OSNepal

कट्रीनाका श्रीमान् बिक्कीले गीतमा कियारालाई जबरजस्ती आफु तिर तानेको भिडियो भयो भाइरल

LC (KTM) December 09, 2022 0

बलिउडमा यतिबेला अभिनेत्री कियारा आडवाणीको जलवा राम्रै संग देख्न पाईने गरेको छ । उनको बोल्डनेस पनि राम्रै संग दर्शकहरुले देख्ने मौका पाएका छन् । आजकल कियारा आडवाणी आफ्नो फिल्म ‘गोविन्द मेरा नाम’ लाई लिएर चर्चाको शिखरमा रहेकी छिन् ।

हालै फिल्मको ‘क्या बात है २।०’ गीत सार्वजनिक भएको छ । यो गीतमा कट्रिनाका श्रीमान् तथा अभिनेता बिक्की कौशलले कियारालाई राम्रै साथ दिएका छन् । यी दुबै बीचको केमेस्ट्री गज्जबको देख्न पाईन्छ । उसो त यस गीतलाई लिएर कियारा मात्र हैन बिक्की पनि उत्तिकै चर्चाको शिखरमा रहेका छन् ।

दुबैले हट डान्स प्रस्तुत गरेका छन् । अहिले यो गीतको बिटिएस भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा कियारा र विक्कीको जबरदस्त केमेस्ट्री देख्न सकिन्छ । गितमा बिक्कीले यति धेरै बल लगाएर कियारालाई आफु तिर तान्छन् कि उनको संबेदनशील अंग छातिमा दह्रो ठोक्किन पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर