डेढ दशक विदेशमा दुख गरेर आएकी यि महिला फर्किदा न पति रहे न त १४ वर्षका जवान छोरा नै — OSNepal

डेढ दशक विदेशमा दुख गरेर आएकी यि महिला फर्किदा न पति रहे न त १४ वर्षका जवान छोरा नै

LC (KTM) July 02, 2021 0

झापा । झापाको मेचीनगर नगरपालिका, ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति ह त्या भ ए को छ । ह त्या आ रो पमा लि ङ्दे नकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी झ गडा हुँदा खु ट्टामा बाँ ध्‍ने मृतकको घाँ टी मा बाँ धे र ह त्या ग रे को आ रो पी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।

स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँ टी बाँ धि एको र मु ख बाट र ग त ब गि रहेको अवस्थामा लि ङ्दे नको श व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा पुग्दा प्रत्यक्ष देख्ने बुबाले लास पहिले देखेको भन्दा केहि पर सरेको अवस्थामा दोस्रो पटक जाँदा देखेको बताएका छन । अहिले मृतकको सृमती पनि बिदेश बाट नेपाल आएकि छिन। नेपाल आउदा न श्रीमानलाई भेटिन न आफनो १४ बर्षको छोरालाई भेटिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर