के युएइ जान नपाइने हो अब ! नेपाल बारे किन यस्तो निर्णय लियो यूएईले ? — OSNepal

के युएइ जान नपाइने हो अब ! नेपाल बारे किन यस्तो निर्णय लियो यूएईले ?

LC (KTM) July 02, 2021 0

काठमाडौं- यूएईले आफ्ना नागरिकलाई नेपालसहित १४ देशको यात्रामा प्रतिबन्ध दगाएको छ । यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिम रहेको भन्दै नेपाल, भारतसहित १४ मलुकको यात्रामा प्रतिबन्ध लगाएको हो ।

यूएई साउन ६ गतेसम्मका लागि यूएईले आफ्ना नागरिकलाई यात्रा नगर्न भनेको हो । बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया पनि प्रतिबन्धित देशमा रहेका छन् । यूएईको विदेश मन्त्रालयले विदेश ९अन्य देश० भ्रमण गर्ने आफ्ना नागरिकलाई कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर