रुपा सुनारलाई आफ्नो घरमा कोठ नदिएकी घरबेटी हिरासत मुक्त भएपछी रुपालाई दिइन उजुरी,वकिलले खुलाए रहस्य अब के होला ? (भिडियो ) — OSNepal

रुपा सुनारलाई आफ्नो घरमा कोठ नदिएकी घरबेटी हिरासत मुक्त भएपछी रुपालाई दिइन उजुरी,वकिलले खुलाए रहस्य अब के होला ? (भिडियो )

LC (KTM) July 02, 2021 0

रुपा सुनार माथि जातिय वि,भेद गरेको भन्दै तिन दिन हिरा,सतमा बसेकी घरबेटी सरस्वती प्रधानले सुनार वि,रुद्ध उजुरी दिएकी छन् । प्रधानले आफ्नो अनु,मति विना फोन रेकर्ड गरि व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको आरोपमा सञ्चारकर्मी सुनार वि,रुद्ध मानवअधिकार आयोगमा उ,जुरी दिएकी हुन् ।

उजुरीमा लेखिएको छ, ‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोवि,रुद्ध छु,वाछुतको उ,जुरी दिई गै,रकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वा,ग्रहपूर्वक थुना,इएको छ’।

रुपाले अपा,राधिक नियतका साथ कोठा खोज्न आएको भन्दै उनीसँगै आउने अन्य दूई जना माथि पनि प्रधानले उ,जुरी मार्फत कार,वाहीको माग गरेकी छन् । यही बिषयमा वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले मुख खोलेका छ्न । उनले कानुनी रुपमा आफ्नो तर्क राखेका छन । कस्को ग,ल्ती छ,घ,टनाक्रम कसरी अगाडी बढेको छ । अब के होला खुलस्त पारेका छन हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर