• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

मस्र्याङ्दी नदीले भत्कायो गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल

मस्र्याङ्दी नदीले भत्कायो गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • ७:३२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.1K
    SHARES

    गोरखा १८ असार – गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदीको झोलुङ्गे पुलमा बाढीले क्षति पु¥याएको छ । नदीमा आएको भीषण बाढीसँगै पानीको बहाव बढेर पुलसम्म पुगेपछि क्षति पुगेको गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर ख्डकाले जानकारी दिनुभयो । बाढीले झोलुङ्गेको तनहुँतर्फको भाग नदीमा डुबेको तथा पुल बाङ्गिएको उहाँले जानकारी दिनुभयो । पुलमाथि बाढी पुगेपछि बगाएर ढुङगामुढा रोकिँदा मुनिका बस्तीमा बाढीको प्रभाव पर्न सक्ने आकलन गरिएको छ ।

    गोरखा नगरपालिका – १४ स्थित गोप्लिङफाँट र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित एक्लेफाँट जोड्ने सो पुलमा बाढीले क्षति पु¥याएपछि आवातजावत बन्द भएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend