आफ्नो क्यापतिर आएका गौतमलाई ओलीको सुझाव : अब देखि यता र यता नगर्नु नगर्नुहोला — OSNepal

आफ्नो क्यापतिर आएका गौतमलाई ओलीको सुझाव : अब देखि यता र यता नगर्नु नगर्नुहोला

LC (KTM) July 02, 2021 0

काठमाडौं १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्रीले केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई अब देखि यता र यता नगर्न आग्रह गरेका छन् ।

आज बसेको बैठकमा पार्टी एकताको लागि भन्दै तटस्थ बनेका गौतम ओलीको निणर्यलाई स्वागत गर्दै ओली क्यापतिर गएका थिए । बैठकमा आफु व्यक्तिगत रुपमा पार्टी अध्यक्ष ओलीतिर भएको बताएका गौतमले ओलीलाई एकताको लागि शिर्ष नेताहरुलाई समेत एक ठाउँमा आउन आग्रह गरेका थिए ।

बैठकमा गौतम सहभागी भएपछि ओलीले खुसी व्यक्त गर्दै आउने र जाने नगर्न समेत सुझाव दिएका थिए । बैठकमा ओलीले पार्टी एकताको लागि आफ हदैसम्म लचिलो बनेको समेत बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर