• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

आफ्नो क्यापतिर आएका गौतमलाई ओलीको सुझाव : अब देखि यता र यता नगर्नु नगर्नुहोला

आफ्नो क्यापतिर आएका गौतमलाई ओलीको सुझाव : अब देखि यता र यता नगर्नु नगर्नुहोला


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • १२:३४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.9K
    SHARES

    काठमाडौं १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्रीले केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई अब देखि यता र यता नगर्न आग्रह गरेका छन् ।

    आज बसेको बैठकमा पार्टी एकताको लागि भन्दै तटस्थ बनेका गौतम ओलीको निणर्यलाई स्वागत गर्दै ओली क्यापतिर गएका थिए । बैठकमा आफु व्यक्तिगत रुपमा पार्टी अध्यक्ष ओलीतिर भएको बताएका गौतमले ओलीलाई एकताको लागि शिर्ष नेताहरुलाई समेत एक ठाउँमा आउन आग्रह गरेका थिए ।

    बैठकमा गौतम सहभागी भएपछि ओलीले खुसी व्यक्त गर्दै आउने र जाने नगर्न समेत सुझाव दिएका थिए । बैठकमा ओलीले पार्टी एकताको लागि आफ हदैसम्म लचिलो बनेको समेत बताएका थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend