भारी वर्षापछि सडकमै खोला बग्यो ,यातायात सेवा थप्प — OSNepal

भारी वर्षापछि सडकमै खोला बग्यो ,यातायात सेवा थप्प

LC (KTM) July 02, 2021 0

दमौली, १८ असार – तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा क्षेत्रमा भारी वर्षापछि सडकमै बगेको पानी । यहाँको खैरेनीटार, दुलेगौडा, हलेदीलगायतका सडक खोला जस्तै देखिएको छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर