• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

दीपीका पादुकोणले आफ्नै हेयर स्टाइलिष्ट लाई गरिन् यस्तो प्रैंक, त्यसपछि सोच्दै नसोचेको घटना भयो

दीपीका पादुकोणले आफ्नै हेयर स्टाइलिष्ट लाई गरिन् यस्तो प्रैंक, त्यसपछि सोच्दै नसोचेको घटना भयो


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • १:१७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.3K
    SHARES

    बलिउडकी सफल नायिका दीपिका पादुकोणले आफ्नो इन्ष्टाग्राममा हालेको एउटा भिडीयो यति बेला एकदमै तेज गतिमा भाईरल भईरहेको छ । उक्त भिडीयोमा उनले आफ्नो हेयर स्टाईलिष्ट यियानी त्सापटोरी संग प्रैंक गरेकी छिन् ।

    दीपिकाले आफ्नो हेयर स्टाईलिष्ट यियानीलाई खानको लागि आँपको स्लाईस दिन्छिन् । जस्मा भारतीय मसला लगाइएको हुन्छ जुन एकदमै स्पाईसी हुन्छ । यियानी बिदेशी हुन् उनलाई यति धेरै स्पाइसी खाना खाने बानी छैन । तर उनले जुन स्लाईस खान्छिन् उनको हालत खराब हुन्छ । स्लाईस खाएपछि उनको अनुहार रातो पिरो हुन्छ । उनले उक्त भिडीयोमा भनको कुरा प्रष्ट संग सुन्न सकिन्छ ।

    उनले मेरो मुख पिरोले पोलीरहेको छ । यस भीडियोमा दीपिकाको आवाज सुनिन्छ यियानीलाई थाहा नपाए जस्तो गरि उनले के भयो यियानी भनेर सोध्छिन् । यो भिडीयो अहिले सामाजिक सञ्जालमा एकदमै तिब्र रुपमा भाईरल भईरहेको छ । लाखौले यो भिडीयो हेरीसकेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend