दीपीका पादुकोणले आफ्नै हेयर स्टाइलिष्ट लाई गरिन् यस्तो प्रैंक, त्यसपछि सोच्दै नसोचेको घटना भयो — OSNepal

दीपीका पादुकोणले आफ्नै हेयर स्टाइलिष्ट लाई गरिन् यस्तो प्रैंक, त्यसपछि सोच्दै नसोचेको घटना भयो

LC (KTM) July 02, 2021 0

बलिउडकी सफल नायिका दीपिका पादुकोणले आफ्नो इन्ष्टाग्राममा हालेको एउटा भिडीयो यति बेला एकदमै तेज गतिमा भाईरल भईरहेको छ । उक्त भिडीयोमा उनले आफ्नो हेयर स्टाईलिष्ट यियानी त्सापटोरी संग प्रैंक गरेकी छिन् ।

दीपिकाले आफ्नो हेयर स्टाईलिष्ट यियानीलाई खानको लागि आँपको स्लाईस दिन्छिन् । जस्मा भारतीय मसला लगाइएको हुन्छ जुन एकदमै स्पाईसी हुन्छ । यियानी बिदेशी हुन् उनलाई यति धेरै स्पाइसी खाना खाने बानी छैन । तर उनले जुन स्लाईस खान्छिन् उनको हालत खराब हुन्छ । स्लाईस खाएपछि उनको अनुहार रातो पिरो हुन्छ । उनले उक्त भिडीयोमा भनको कुरा प्रष्ट संग सुन्न सकिन्छ ।

उनले मेरो मुख पिरोले पोलीरहेको छ । यस भीडियोमा दीपिकाको आवाज सुनिन्छ यियानीलाई थाहा नपाए जस्तो गरि उनले के भयो यियानी भनेर सोध्छिन् । यो भिडीयो अहिले सामाजिक सञ्जालमा एकदमै तिब्र रुपमा भाईरल भईरहेको छ । लाखौले यो भिडीयो हेरीसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर