बिग बोसकी बिजेता रुबीनाको हट अवतार, सामाजिक सञ्जालमा फोटो हालेको एकै मिनेटमा भयो भाईरल — OSNepal

बिग बोसकी बिजेता रुबीनाको हट अवतार, सामाजिक सञ्जालमा फोटो हालेको एकै मिनेटमा भयो भाईरल

LC (KTM) July 02, 2021 0

बिग बोस सिजन १४ कि बिजेता रुबीना दिलैकले हालै इन्ष्टाग्राममा एकदमै हट एण्ड बोल्ड तस्बिर शेयर गरेकी छिन् । बिग बोसमा बिजेता बनेपछि उनी झन् लोकप्रिय बनेकी छिन् । उनले शेयर गरेको तस्बिरमा रुबीनाले रिप्ड जिन्समा देखीएकी छिन् ।

सामाजिक सञ्जालमा उनको यो लेटेस्ट तस्बिर जमेर भाईरल भईरहेको छ । उनले एक भन्दा बढी तस्बिर सार्वजनिक गरेकी छिन् । रिप्ड जिन्स , डेनिम ज्याकेटका साथ उनी एकदमै हट देखिएकी छिन् । रुबीना अभिनय संगै आफ्नो लुक्स तथा स्टाईलका लागि पनि एकदमै परफेक्ट छिन् ।

उनको यो तस्बिरलाई फ्यानहरुले एकदमै रुचाएका छन् । फोटो हालेको एक मिनेटमै भाईरल भएको छ । उनको यो तस्बिरले फ्यानहरुको माया खुब लुटिरहेको छ । उनलाई बिग बोसमा पनि सबैले रुचाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर