• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

बिग बोसकी बिजेता रुबीनाको हट अवतार, सामाजिक सञ्जालमा फोटो हालेको एकै मिनेटमा भयो भाईरल

बिग बोसकी बिजेता रुबीनाको हट अवतार, सामाजिक सञ्जालमा फोटो हालेको एकै मिनेटमा भयो भाईरल


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • १:२० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.7K
    SHARES

    बिग बोस सिजन १४ कि बिजेता रुबीना दिलैकले हालै इन्ष्टाग्राममा एकदमै हट एण्ड बोल्ड तस्बिर शेयर गरेकी छिन् । बिग बोसमा बिजेता बनेपछि उनी झन् लोकप्रिय बनेकी छिन् । उनले शेयर गरेको तस्बिरमा रुबीनाले रिप्ड जिन्समा देखीएकी छिन् ।

    सामाजिक सञ्जालमा उनको यो लेटेस्ट तस्बिर जमेर भाईरल भईरहेको छ । उनले एक भन्दा बढी तस्बिर सार्वजनिक गरेकी छिन् । रिप्ड जिन्स , डेनिम ज्याकेटका साथ उनी एकदमै हट देखिएकी छिन् । रुबीना अभिनय संगै आफ्नो लुक्स तथा स्टाईलका लागि पनि एकदमै परफेक्ट छिन् ।

    उनको यो तस्बिरलाई फ्यानहरुले एकदमै रुचाएका छन् । फोटो हालेको एक मिनेटमै भाईरल भएको छ । उनको यो तस्बिरले फ्यानहरुको माया खुब लुटिरहेको छ । उनलाई बिग बोसमा पनि सबैले रुचाएका थिए ।

     

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend