• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

साबधान ! कानको समस्याले निम्त्याउँछ मानसिक रोग

साबधान ! कानको समस्याले निम्त्याउँछ मानसिक रोग


  • ओएसनेपाल
  • असार १९ २०७८, शनिबार
  • ३:०० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 8.2K
    SHARES

    कान नसुन्ने समस्या ९हियरिङ लस०बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ ।

    निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा। निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् ।

    उनले भनिन्, “धेरै बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।” यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण बिरामी विभिन्न रोगको सिकार बन्नुपरेको बताइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    ुहियरिङ लस’ भएपछि अरूका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले उनीहरू समाजसँग अलग बस्न रुचाउने हुन्छ । बिरामीमा हिनताबोध र एकल महसुस हुन्छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend