• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

काठमाडौँमा नै घट्यो अर्को दुखद खबर, घरमाथी ट्रिपर बजारिँदा सुतिरहेका दम्पतीको च्यापिएर मृत्यु

काठमाडौँमा नै घट्यो अर्को दुखद खबर, घरमाथी ट्रिपर बजारिँदा सुतिरहेका दम्पतीको च्यापिएर मृत्यु


  • ओएसनेपाल
  • असार १९ २०७८, शनिबार
  • ६:२३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.6K
    SHARES

    काठमाडौं – काठमाडौंमा शनिबार घरमा सुतिरहेका एक दम्पतीको ट्रिपरले च्यापिएर निधन भएको छ ।

    खबर हो काठमाडौँको मुलपानीका । शनिवार बिहान बा ५ ख २५११ नम्बरको ट्रिपर अनियन्त्रित भई टहरामाथि खस्दा कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्ती तामाङको मृत्यु भउको हो ।

    उनीहरुको सुतिरहेको अवस्थामा माथिबाट टिपर खस्दा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरका चालक गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट नाको विषयमा तत्कालै प्रहरी घट नास्थल पुगेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाउको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend