काठमाडौँमा नै घट्यो अर्को दुखद खबर, घरमाथी ट्रिपर बजारिँदा सुतिरहेका दम्पतीको च्यापिएर मृत्यु — OSNepal

काठमाडौँमा नै घट्यो अर्को दुखद खबर, घरमाथी ट्रिपर बजारिँदा सुतिरहेका दम्पतीको च्यापिएर मृत्यु

LC (KTM) July 03, 2021 0

काठमाडौं – काठमाडौंमा शनिबार घरमा सुतिरहेका एक दम्पतीको ट्रिपरले च्यापिएर निधन भएको छ ।

खबर हो काठमाडौँको मुलपानीका । शनिवार बिहान बा ५ ख २५११ नम्बरको ट्रिपर अनियन्त्रित भई टहरामाथि खस्दा कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्ती तामाङको मृत्यु भउको हो ।

उनीहरुको सुतिरहेको अवस्थामा माथिबाट टिपर खस्दा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरका चालक गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट नाको विषयमा तत्कालै प्रहरी घट नास्थल पुगेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर