सन्तोषी सुब्बाको बुवालाई भेट्न जाँदा डेरामा देखियो बेहाल — OSNepal

सन्तोषी सुब्बाको बुवालाई भेट्न जाँदा डेरामा देखियो बेहाल

LC (KTM) July 03, 2021 0

काठमाडौंकी सन्तोषी सुब्बासँग जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न सक्ने विलक्षण प्रतिभा थियो । यही प्रतिभालाई नै उनले जीवन गुजाराको माध्यम बनाएकी थिइन् । यसका लागि उनी विद्यालय–विद्यालय आवाज सुनाउन हिँड्थिन् । निषे’धाज्ञाका वेला विद्यालय बन्द थियो । फुर्सदको यही मौका सदुपयोग गर्न उनी ५ असारमा दक्षिणकालीको जंगल पुगेकी थिइन् । त्यस रात उनी दक्षिणकालीकै गेस्ट हाउसमा बसिन् । भोलिपल्ट जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न जंगल पसिन् ।

उनलाई बसको सहचालक सुरेशले ‘गेस्ट हाउस खुला नभएकाले बसमा रात बिताउन दिने’ भने र कुरा नमिलेपछी उनको ज्या,न लिए तेस्पछी अहिले उनका धर्म बुवा एक्लो परेका छन । सरैनै कस्ट कर जिवन बिताइरहेका छन । उनलाई खान लाउन नै समस्या छन । यही थाहा पाएर साथ दिन चियावाली र गजेन्द्र दाइ भेट्न गएका छन सुखदुखका कुरा गर्न हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर