• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

सौराहामा नदीले बगाएर ल्याएको घोलमा पुरुषको शव फेला

सौराहामा नदीले बगाएर ल्याएको घोलमा पुरुषको शव फेला


  • ओएसनेपाल
  • असार १९ २०७८, शनिबार
  • ७:५६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.9K
    SHARES

    चितवन, १९ असार – पूर्वी चितवनमा आज बिहान एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्षको व्यक्ति आज बिहान मृ तावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नदीले बगाएर ल्याएको जस्तो देखिने मङ्गोलियन वर्णको पुरुष व्यक्तिको शव रत्ननगर नगरपालिका–७ सौराहाको घोलमा भेटिएको हो । घोलमा श व भेटिएसँगै परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो । मृ तकको पहिचानका लागि बूढी राप्ती र कयर खोला आसपासका स्थानीयवासीलाई खबर गरिएको उहाँले बताउनुभयो । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend