यि हुन् वर्षा राउत जस्तै देखिने टिकटकर, झट्ट हेदा जो कोही वर्षा राउत भनेर झुक्न्छिन्, हेर्नुहोस् भिडियो — OSNepal

यि हुन् वर्षा राउत जस्तै देखिने टिकटकर, झट्ट हेदा जो कोही वर्षा राउत भनेर झुक्न्छिन्, हेर्नुहोस् भिडियो

LC (KTM) July 03, 2021 0

पूर्वबाटै नेपाल हल्लाउने टिकटक स्टार मन्नु खड्का हेर्दा दुरुस्तै बर्षा राउत, सुनाइन हिट हुने गोप्य सुत्रहरू (भिडियो सहित) पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत एकाएक धेरै कलाकारहरु चर्चीत भइरहेका छन । लुकेर रहेका प्रतिभाहरूले एकापछि अर्काे गर्दै बजार तताइरहेका छन । अहिले टिकटक बाट पनी धेरैले भविष्य बनाइसकेका छन ।

पुर्बबाट नेपाल हल्लाइरहेकि मनु खड्का अहिले चर्चाको शिखर चुम्दै आएकी छिन । पूर्वबाट निकै हिट भएकी मनु अहिले नीकै व्यस्त पनि रहेकी छिन । बुहारी भएपछि घर परिवार श्रीमान सासु ससुरा घरको काम सबै भ्याएर फुर्सदमा बनाएको टिकटकले पुर्बेली चेलीलाई हिट बनायो ।

एउटी छोरी समेत भएकाे मनुलाई बिबाह गरेको भन्दा कसैले पत्याउँदैन । उनलाई धेरैले नायिका बर्षा राहुत जस्तै भन्छन् । आज उनै मनु खड्का र उनकी दिदीकी छोरी सलु पोखरेल संग रमाइलो कुराकानि गरिएको छ । उनीहरूले एकअर्काको पोल खोलाखोल समेत गरे । तलको भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर