इञ्जिनियर गायक शाहिलले जापानबाट ल्याए 'नैना', एलिसासँग सोनामको रोमान्स — OSNepal

इञ्जिनियर गायक शाहिलले जापानबाट ल्याए ‘नैना’, एलिसासँग सोनामको रोमान्स

LC (KTM) December 22, 2022 0

काठमाडौं । ऋतुहरूमा बोलको गीतको भिडियो बजारमा ल्याएर चर्चा कमाएका गायक हुन् शाहिलराज पाण्डे ।

पेसाले मेकानिकल इञ्जिनियरसमेत रहेका गायक तथा मोडल शाहिलले फेरी अर्को गीत नैना बजारमा ल्याएका छन् । गायक शाहिलको स्वर, मिस्टर सुबोधको शब्द तथा संगीत रहेको गीतको सम्पादन गायक स्वयमले गरेका हुन् ।

लेरिकल भिडियो गायक शाहिलकै अफिसियल च्यानलबाट बजारमा ल्याइएको हो । सार्वजनिक गीतको वास्तविक भिडियोमा मोडलद्धय एलिसा राई र सोनाम पाख्रिनको अभिनय रहेको थियो । गायक शाहिलले यसअघि नैना, जिन्दगी, पानी थिए, लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर