हराइरहेका व्यक्तिहरुको खोजि तथा उद्वार गर्दै नेपाली सेनाको टोली — OSNepal

हराइरहेका व्यक्तिहरुको खोजि तथा उद्वार गर्दै नेपाली सेनाको टोली

LC (KTM) July 03, 2021 0

काठमाडौँ, १९ असार – नेपाली सेनाको उद्वार टोलीद्वारा चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं ४ डेबौली चौधरी मिलन टोल र वडा नं ८, रमाइलोडाँडा इलाका तथा सोही जिल्लाको कालिका नगरपालिकास्थित सगुनचोक, लाहुरेचोक, जुटपानी र कालिका बस्ती इलाकामा स्थानीय खोलामा आएको बाढीको कारण डुवान क्षेत्रमा उद्वार गरिएका छ ।

साथै, कालिका बस्ती इलाकामा पहिरोमा परि पाँच जना हराइरहेका व्यक्तिहरुको खोज तथा उद्वार कार्यमा पनि नेपाली सेनाको टोली परिचालित भएका छन् । तस्वीर ः नारायण न्यौपाने, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर