काठमाडौं- ज्योतिषी पुस्कर खतिवडा केहि समय अगाडी चर्चा र बिबादका पात्र थिए कोरोनाको औषधी बनाएका कारणले । उनले निमार्ण गरेको औषधीमा नेपालकै जडिबुटी प्रयोग गरेका थिए । धेरैले कोरोना ठिक गर्यो भने भनेर प्रतिकिया दिएका थिए ।
पुस्कर खतिवडाले औषधीले कोहि मरेमा आफु मर्न समेत तयार छु भनेका थिए र अहिले पनि तयार नै छु भनेका छन् । लामो समय दाइको बिहेमा व्यस्त भए र अहिले फेरि मिडियामा आएका छन र कम्पनि समेत दर्ता गरेका छन् ।उनी सँग गरेको बिशेष कुराकानी भिडियोमा