• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

गुरुले बनाएको कोरोनाको औषधीले पायो कानुनी मान्यता, बिश्वका मानिसलाई बँचाउने क्षमता आफुसँग भएको दाबी !

गुरुले बनाएको कोरोनाको औषधीले पायो कानुनी मान्यता, बिश्वका मानिसलाई बँचाउने क्षमता आफुसँग भएको दाबी !


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • ३:५० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 8.4K
    SHARES

    काठमाडौं- ज्योतिषी पुस्कर खतिवडा केहि समय अगाडी चर्चा र बिबादका पात्र थिए कोरोनाको औषधी बनाएका कारणले । उनले निमार्ण गरेको औषधीमा नेपालकै जडिबुटी प्रयोग गरेका थिए । धेरैले कोरोना ठिक गर्यो भने भनेर प्रतिकिया दिएका थिए ।

    पुस्कर खतिवडाले औषधीले कोहि मरेमा आफु मर्न समेत तयार छु भनेका थिए र अहिले पनि तयार नै छु भनेका छन् । लामो समय दाइको बिहेमा व्यस्त भए र अहिले फेरि मिडियामा आएका छन र कम्पनि समेत दर्ता गरेका छन् ।उनी सँग गरेको बिशेष कुराकानी भिडियोमा

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend