गुरुले बनाएको कोरोनाको औषधीले पायो कानुनी मान्यता, बिश्वका मानिसलाई बँचाउने क्षमता आफुसँग भएको दाबी ! — OSNepal

गुरुले बनाएको कोरोनाको औषधीले पायो कानुनी मान्यता, बिश्वका मानिसलाई बँचाउने क्षमता आफुसँग भएको दाबी !

LC (KTM) July 04, 2021 0

काठमाडौं- ज्योतिषी पुस्कर खतिवडा केहि समय अगाडी चर्चा र बिबादका पात्र थिए कोरोनाको औषधी बनाएका कारणले । उनले निमार्ण गरेको औषधीमा नेपालकै जडिबुटी प्रयोग गरेका थिए । धेरैले कोरोना ठिक गर्यो भने भनेर प्रतिकिया दिएका थिए ।

पुस्कर खतिवडाले औषधीले कोहि मरेमा आफु मर्न समेत तयार छु भनेका थिए र अहिले पनि तयार नै छु भनेका छन् । लामो समय दाइको बिहेमा व्यस्त भए र अहिले फेरि मिडियामा आएका छन र कम्पनि समेत दर्ता गरेका छन् ।उनी सँग गरेको बिशेष कुराकानी भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर