आफैलाई गाली गर्दै ४० वर्षे निजामती सेवा अबधीबाट बिदा लिए प्रेमप्रसाद सञ्जेलले भने ‘म कर्मचारी कि दलाल’ — OSNepal

आफैलाई गाली गर्दै ४० वर्षे निजामती सेवा अबधीबाट बिदा लिए प्रेमप्रसाद सञ्जेलले भने ‘म कर्मचारी कि दलाल’

LC (KTM) July 04, 2021 0

निजामती सेवामा रहेर भ्रष्टचारविरुद्ध खरो रुपमा उत्रिने उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन् । ५८ बर्षे उमेर हदका कारण उनले सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्। ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भए ।  ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भए ।

राज्य संयन्त्रलाई खुला चुनौती दिएका सञ्जेल सेवा अवधीको उतरार्धमा निकै चर्चामा रहे । श्रम कार्यालय विराटनगरमा हाजिर भएलगतै सरुवा भएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लल्कारेर चुनौती दिए । राजनीतिक पहुँचका आधारमा हाजिर भएको तीन महिनामै सरुवामा परेपछि सर्वोच्च अदालतबाट मुद्दा जितेर काममा फर्किए । मंगलबार सोही कार्यालयबाट अवकास लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर