• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

आफैलाई गाली गर्दै ४० वर्षे निजामती सेवा अबधीबाट बिदा लिए प्रेमप्रसाद सञ्जेलले भने ‘म कर्मचारी कि दलाल’

आफैलाई गाली गर्दै ४० वर्षे निजामती सेवा अबधीबाट बिदा लिए प्रेमप्रसाद सञ्जेलले भने ‘म कर्मचारी कि दलाल’


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • ५:३५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.2K
    SHARES

    निजामती सेवामा रहेर भ्रष्टचारविरुद्ध खरो रुपमा उत्रिने उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन् । ५८ बर्षे उमेर हदका कारण उनले सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्। ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भए ।  ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भए ।

    राज्य संयन्त्रलाई खुला चुनौती दिएका सञ्जेल सेवा अवधीको उतरार्धमा निकै चर्चामा रहे । श्रम कार्यालय विराटनगरमा हाजिर भएलगतै सरुवा भएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लल्कारेर चुनौती दिए । राजनीतिक पहुँचका आधारमा हाजिर भएको तीन महिनामै सरुवामा परेपछि सर्वोच्च अदालतबाट मुद्दा जितेर काममा फर्किए । मंगलबार सोही कार्यालयबाट अवकास लिएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend