• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

तिब्र गतिको ट्रिपर घरमाथी बजारिँदा उजाडियो गरिबको परिवार

तिब्र गतिको ट्रिपर घरमाथी बजारिँदा उजाडियो गरिबको परिवार


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • ८:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 12.4K
    SHARES

    ५ मुलपानीमा शनिवार राती कारीब ३ बजे भएको सवारी दुर्घ,टनामा श्रीमान श्रीमतीको सुतेकै अवस्थामा मृ,त्यु भएको छ । सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टि,एर अन्दाजी ५० मिटर तलको टहरोमाथि ख,स्दा उक्त दुर्घ,टना भएको हो ।

    उक्त घ,टना हुँदा टिपरले च्या,पिएर टहरामा सुतेका दुई जनाको मृ,त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृ,त्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रहरीले निय,न्त्रणमा लिएको जनाएको छ ।

    उक्त स्थानमा अरुको कमाइ गरेर बसेका कृषक थिए श्रीमान श्रीमती । केहि दिन अगाडी उनिहरुले पालेको रागो चो,रि भएपछी गोठ सँगै टहरो बनाएर बसेका थिए उनिहरु । तर अचा,नक यस्तो घट,ना घ,टयो । उनिहरुको सन्तान उनिहरुसँग थिएनन अन्तै बस्थे सयद सँगै हुन्थे भने उनीहरु पनि हुने थिएनन एक आफन्तले भने । बाकी हेरौ भिडियो

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend