• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

विबाहमा निरन्तर रोइरहेकी बेहुलीको बिदाई गर्ने क्रममा निधन

विबाहमा निरन्तर रोइरहेकी बेहुलीको बिदाई गर्ने क्रममा निधन


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • ७:३६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 10.4K
    SHARES

    काठमाडौँ । विबाहमा नरुने बेहुली सायदै भेटीन्छन् । तर विबाहमो अत्यधिक रोएका कारण एक बेहुलीका निधन भउको छ । खबर हो भारतको ।

    भारतको ओडिसाकी मुरली साहुको छोरीको बलांगीर जिल्लाको टेटलगांव निवासी बिसीकेसनको साथमा विवाह भइरहेका बेला उनी रुन सुरु गरेकी हुन् । र उनको रुवाई निरन्तर विदाईको समयसम्म देखियो । र अन्तत उनी रुँदा रुँदै बिदा भइन् ।

    तत्कालै विबाह भइरहेको स्थानमा पुगेर प्रहरीले धेरै रुदाँ रुदाँ बेहुली बे’होस भएर भुईमा ल’डेको पत्ता लगाएको छ । उनलाई आफन्त कोहीले पानी छ’म्किन थाले त कसैले मालिस गर्न थाले । तर उनी ब्युझिनन् । त्यति गर्दा पनि नभएर उनलाई अस्पताल लगियो ।

    अस्पताल पुर्याइएपनि उनलाई डाक्टरले ब चाउन सकेनन् । डाक्टरले युवतीको मृत्यु ह’र्ट अ’ट्या’क’बाट भएको जानकारी आफन्तलाई दिए । प्रहरीले पोस्र्टमार्टम गरेपछि युवतीको शव परिवारलाई बुझाएको छ । विबाहमा बेहुली लिन गएका बेहुला शव बोकेर मलामी जान बाध्य भउको बताइएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend