विबाहमा निरन्तर रोइरहेकी बेहुलीको बिदाई गर्ने क्रममा निधन — OSNepal

विबाहमा निरन्तर रोइरहेकी बेहुलीको बिदाई गर्ने क्रममा निधन

LC (KTM) July 04, 2021 0

काठमाडौँ । विबाहमा नरुने बेहुली सायदै भेटीन्छन् । तर विबाहमो अत्यधिक रोएका कारण एक बेहुलीका निधन भउको छ । खबर हो भारतको ।

भारतको ओडिसाकी मुरली साहुको छोरीको बलांगीर जिल्लाको टेटलगांव निवासी बिसीकेसनको साथमा विवाह भइरहेका बेला उनी रुन सुरु गरेकी हुन् । र उनको रुवाई निरन्तर विदाईको समयसम्म देखियो । र अन्तत उनी रुँदा रुँदै बिदा भइन् ।

तत्कालै विबाह भइरहेको स्थानमा पुगेर प्रहरीले धेरै रुदाँ रुदाँ बेहुली बे’होस भएर भुईमा ल’डेको पत्ता लगाएको छ । उनलाई आफन्त कोहीले पानी छ’म्किन थाले त कसैले मालिस गर्न थाले । तर उनी ब्युझिनन् । त्यति गर्दा पनि नभएर उनलाई अस्पताल लगियो ।

अस्पताल पुर्याइएपनि उनलाई डाक्टरले ब चाउन सकेनन् । डाक्टरले युवतीको मृत्यु ह’र्ट अ’ट्या’क’बाट भएको जानकारी आफन्तलाई दिए । प्रहरीले पोस्र्टमार्टम गरेपछि युवतीको शव परिवारलाई बुझाएको छ । विबाहमा बेहुली लिन गएका बेहुला शव बोकेर मलामी जान बाध्य भउको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर