बलिउड अभिनेता सिद्धार्थको प्रेममा कियरा — OSNepal

बलिउड अभिनेता सिद्धार्थको प्रेममा कियरा

LC (KTM) July 04, 2021 0

एजेन्सी-बलिउडमा नाय सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम रहेको हल्ला बाहिर आएको छ । भारतिय मिडियाका अनुसार न्यु इएर मनाएर सँगै फर्कदै गर्दा यो जोडी विमानस्थलमा एक साथ देखिएपछि यो जोडीको प्रेम रहेको चर्चा चल्न थालेको हो ।

एकसाथ नयाँ बर्ष मनाउन पुगेका थिए वा अलग भन्ने नखुले पनि उनीहरुले मुम्बइको विमानस्थलमा क्यामेरादेखि एक अर्कालाई इग्नोर गरेका थिए ।

जब कियरा आडवाणी विमानस्थलबाट बाहिर निस्किएको केही समयमै सिद्धार्थ पनि बाहिरिएका थिए । यी दुई कलाकारले एकसाथ चलचित्र ‘शेरशाह’मा अभिनय गरेका छन् । नायिका कियारा यस अघि फिल्म कबिर स्।हमा शाहिद कपुर सँग अभिनय गरेपछि एकाएक चर्चामा आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर