• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

बलिउड अभिनेता सिद्धार्थको प्रेममा कियरा

बलिउड अभिनेता सिद्धार्थको प्रेममा कियरा


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • ११:४५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.8K
    SHARES

    एजेन्सी-बलिउडमा नाय सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम रहेको हल्ला बाहिर आएको छ । भारतिय मिडियाका अनुसार न्यु इएर मनाएर सँगै फर्कदै गर्दा यो जोडी विमानस्थलमा एक साथ देखिएपछि यो जोडीको प्रेम रहेको चर्चा चल्न थालेको हो ।

    एकसाथ नयाँ बर्ष मनाउन पुगेका थिए वा अलग भन्ने नखुले पनि उनीहरुले मुम्बइको विमानस्थलमा क्यामेरादेखि एक अर्कालाई इग्नोर गरेका थिए ।

    जब कियरा आडवाणी विमानस्थलबाट बाहिर निस्किएको केही समयमै सिद्धार्थ पनि बाहिरिएका थिए । यी दुई कलाकारले एकसाथ चलचित्र ‘शेरशाह’मा अभिनय गरेका छन् । नायिका कियारा यस अघि फिल्म कबिर स्।हमा शाहिद कपुर सँग अभिनय गरेपछि एकाएक चर्चामा आएकी थिइन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend