यो हो प्रियंका र निकले किनेको दुई सय करोडको नयाँ घर ! — OSNepal

यो हो प्रियंका र निकले किनेको दुई सय करोडको नयाँ घर !

LC (KTM) July 04, 2021 0

एजेन्सी- बलिउड चर्चित नायिका हुन् प्रियंका चोपडा । बेला बेलामा चर्चामा आउने उनि आफ् भन्दा दश बर्ष कान्छा निक जोनस सँग विवाह गरेर पनि चर्चामा आएकी हुन् ।

उनले दर्जनौ जति फिल्ममा काम गरीसकेकी छिन् । फिल्म क्षेत्रबाटनै छुटै पहिचान बनाउन सफल भएकी उनको सन् २०१९ १ र २ डिसेम्बरमा प्रियंकाले जोधपुरको उम्मेद भवनमा अमेरिकी गायक निक जोनससंग विवाह भएको थियो फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

चोपडा अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी छिन् । अझ भन्नु पर्दा उनि दुलहि बन्दा झनै सुनदरी देखिएकी थिइन् । ज्यादै सुन्दर देखिएकी प्रियंकाका तस्विरहरु त्यस समयमा सामाजिक संजालमा निकै भाइरल समेत भएका थिए।

हालै बलिउडमा एक खबर बाहिर आएको छ । प्रियंका र निकले लस एन्जेलिसमा २००० स्क्वायर फुटमा घर किनेका छन्। उक्त घर निकै नै सुन्दर देखिएको छ । भारतिय मिडियाका अनुसार यसको मूल्य झण्डै दुई सय करोड रहेको बताइएको छ। तर यो समाचार साचो होकी झुटो हो । भन्ने अबर प्रस्ट भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर