• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

सेती नदीमा आएको बाढीले पुल डुबानमा, स्थानीयलाई आवतजावतमा समस्या

सेती नदीमा आएको बाढीले पुल डुबानमा, स्थानीयलाई आवतजावतमा समस्या


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • १२:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.9K
    SHARES

    सेती नदीमा आएको बाढीले डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित ढोरफिर्दी जोड्ने पुल । पुल डुवानका कारण स्थानीयलाई आवतजावतमा समस्या । तस्वीर ः कृष्ण न्यौपाने, रासस

    एनआरएनए जापानमा गुरुङको उम्मेदवारी-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२१–०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने केन्द्रीय समितिको सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताउनुभयो ।

    उहाँले नेपाल–जापानमैत्री सम्बन्ध थप सुदृढ गर्न कूटनीतिक तथा जनस्तरबाट पहल गर्ने, व्यवसायी, श्रमिक, पेशागत तथा अन्य क्षेत्रमा आबद्ध भएकाका लागि कानूनी, भाषागत एवं अन्य समस्यामा सहयोग गर्दै विभिन्नरुपमा जापानी क्षेत्रबाट पाउन सकिने अवसरको खोजीका लागि पहल गर्नेलगायत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend