Categories
बलिउड / हलिउड मनोरञ्जन

आफु भन्दा १५ बर्ष कान्छो गायक संग हलिउडकी कामुक अभिनेत्री एन्जेलिना जोलीको डेट, रेष्टुरेण्टमा २ घण्टा यसरी बिताए दुबै जनाले

Reading Time: < 1 minute

हलिउडमा उमेरलाई त्यति वास्ता गरिदैन । यो कुरा बलिउडमा पनि देखिनै सकिएको छ । तर आज हामी हलिउडकै कुरा गर्दैछौ । सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी हलिउडकी सेक्सी नायिका एन्जेलिना जोली आफ्नो ब्यक्तिगत जिवनका कुरालाई लिएर सधै चर्चामा आउने गरेकी छिन् ।

अभिनेता ब्रैड पिट संग सम्बन्ध बिच्छेद पछि उनी स्वतन्त्र भएकी छिन् । तर अहिले आएर उनी एक जना सिंगर संग डेटमा रहेको खुलेको छ । उनी आफु भन्दा १५ बर्ष कान्छो सिंगरसंग डेटमा रहेको सार्वजनिक भएको हो । उनी संग डेट गरिरहेका सिंगर लस एन्जलसका ३१ बर्षिय ठिटो द वीकेंड हुन् ।

हेर्दा पनि निक्कै कामुक देखिने यी अभिनेत्री एन्जलीना जोली द वीकेंडसँग डिनर गरिरहेकी तस्वीरले अहिले सामाजिक सञ्जाल पुरै गर्माएको छ । उनीहरु दुबै जना अहिले लुकेर एकदमै मस्ति गरिरहेका छन् । उनीहरु नामको रेस्टुरेन्टमा डिनर गरिरहेको कुरा बाहिर आएको हो । हलिउडले एकदमै रुचाउने गरेको उक्त रेस्टुरेन्टमा २ घण्टा संगै उनीहरुले बिताएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुको दाबी छ ।

तर उनीहरु आफुहरुबीचको सम्बन्ध बाहिर एस्पोज गर्न नचाईरहेको कुरा प्रष्ट यो कुराले देखिन्छ कि २ घण्टा संगै बिताएका उनीहरु निस्कने बेलामा अलग अलग रुपमा बाहिरीएका थिए । तपाईहरुलाई याद रहोस् एन्जलीना जोली अहिले ४६ वर्षकी भएकी छिन् । उनी ४६ बर्षकी भए पनि एकदमै कामुक देखिने गरेकी छिन् ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *