• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

दुनियाकै अचम्मको बाँदर : जसले मानिसले जसरी कपडा धुन्छ, हेर्नुहोस् भिडियो

दुनियाकै अचम्मको बाँदर : जसले मानिसले जसरी कपडा धुन्छ, हेर्नुहोस् भिडियो


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • १:५६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 26.4K
    SHARES

    काठमाडौँ । बाँदरले विभिन्न काम र रमाइलो हर्कतहरु गरेको सबैले देखेका छौँ । तर अहिले एकाएक भाइरल बनेको बँदरले लुगाई धोइरहेको छ ।

    मन्दिर गुम्बा आसपासका स्थानमा कोक पिइरहेका, नाचिरहेका दृश्यहरु देख्दा अचम्म मानने तपाईहामीलाई बाँदरले कपडा धोइरहेको दृश्य देख्दा कति अचम्मा लाग्ला ? जसको भिडियो समेत बाहिरिएको छ । भिडियोमा बाँदरले मानिसले जसरी कपडा धोएको देखिन्छ ।

    सानो बाँदरको उक्त हर्कत मानिसले कपडा धोनु शैलीसँग हुबहु मिल्दछ । सायद यो बाँदरले मानिसले कपडा धोएको देखेर नै त्यस्तो हर्कत गरेको हुन सक्छ ।

    यसले कपडा धुदाँ केवल यसलाई भिजाउँने मात्र गर्दैन यसलाई पटक पटक रगडिरगडि धोएको दृश्यले तपाईलाई पनि अचम्म लाग्न सक्छ । उसले साबुन र ब्रश लगाएर यसलाई सफा गर्दछ । जुन भिडियो अहिले संसारभर भाइरल बनिरहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com