दुनियाकै अचम्मको बाँदर : जसले मानिसले जसरी कपडा धुन्छ, हेर्नुहोस् भिडियो — OSNepal

दुनियाकै अचम्मको बाँदर : जसले मानिसले जसरी कपडा धुन्छ, हेर्नुहोस् भिडियो

LC (KTM) July 04, 2021 0

काठमाडौँ । बाँदरले विभिन्न काम र रमाइलो हर्कतहरु गरेको सबैले देखेका छौँ । तर अहिले एकाएक भाइरल बनेको बँदरले लुगाई धोइरहेको छ ।

मन्दिर गुम्बा आसपासका स्थानमा कोक पिइरहेका, नाचिरहेका दृश्यहरु देख्दा अचम्म मानने तपाईहामीलाई बाँदरले कपडा धोइरहेको दृश्य देख्दा कति अचम्मा लाग्ला ? जसको भिडियो समेत बाहिरिएको छ । भिडियोमा बाँदरले मानिसले जसरी कपडा धोएको देखिन्छ ।

सानो बाँदरको उक्त हर्कत मानिसले कपडा धोनु शैलीसँग हुबहु मिल्दछ । सायद यो बाँदरले मानिसले कपडा धोएको देखेर नै त्यस्तो हर्कत गरेको हुन सक्छ ।

यसले कपडा धुदाँ केवल यसलाई भिजाउँने मात्र गर्दैन यसलाई पटक पटक रगडिरगडि धोएको दृश्यले तपाईलाई पनि अचम्म लाग्न सक्छ । उसले साबुन र ब्रश लगाएर यसलाई सफा गर्दछ । जुन भिडियो अहिले संसारभर भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर