सोचेझै जिन्दगी रैनछ बोलको गीत गाएर चर्चामा आएकी गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेपछि विवादै विवाद — OSNepal

सोचेझै जिन्दगी रैनछ बोलको गीत गाएर चर्चामा आएकी गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेपछि विवादै विवाद

LC (KTM) January 01, 2023 0

सोचेझै जिन्दगी रैनछ बोलको गीत गााएर चर्चामा आएकी गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेपछि विवादै विवाद, दलितलाई गाली गरेपछि रोएर मागिन् माफी

काठमाडौँ । सोचेझै जिन्दगी रैनछ बोलको गीत गााएर चर्चामा आएकी गायिका मधु क्षेत्री दोस्रो विवाहपछि मिडियामा आएर आफ्नो जिन्दगी खुशीसाथ बिताएको बताएकी छिन् ।

बिबाहपछि गीत नगाउने उल्लेख गरेकी मधुले आँफुले गीत गाउन चटक्कै छाडेको रहस्य खोल्दै अब आँफु पूर्व गायिका भइसकेको बताइन् । केही समय अघि मात्रै उनले अष्ट्रेलियामा बसोबास गर्ने प्रेमी सुरेश खड्कासँग कोर्ट म्यारिज गरेकी हुन् ।

बेला बेला चर्चा र विबादमा आउने मधुले २ जना बच्चाका बाबुसँग विबाह गरेको रहस्य ऋषी धमलासँगको हालैको एक अन्तरवार्तामा बताएकी छिन् । मधुकी १७ वर्षीया एक छोरी छिन् । मधुले छोरीले १२ कक्षा उत्तिर्ण गरेपछि पतिसँगै अष्ट्रेलिया जाने समेत बताइन् । हेर्नुहोस् पूरा अन्तरवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर