८९ बर्षको उमेरमा पतिले आफ्नै पत्निलाई अन्तरवार्तामा गरे दुब्र्यबहार — OSNepal

८९ बर्षको उमेरमा पतिले आफ्नै पत्निलाई अन्तरवार्तामा गरे दुब्र्यबहार

LC (KTM) July 05, 2021 0

श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा म’नमु’टाव हुनु स्वाभाविक हो । अहिलेको भा’गदौ’ड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।

जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ । एक अध्ययनका अनुसार १० मा ६ विवाहित जोडी आफ्नो सम्बन्ध बचाउनको लागि बिशेषज्ञको सल्लाह लिने गर्छन् । म्यारिटल डिसप्युट रिसल्विङ एजेन्सीले वैवाहिक सम्बन्धमा आउने दरारको कारण पत्ता लगाउनको लागि गरेको सर्भेमा २ सय ४३ जनाले भाग लिएका थिए ।

यो सर्भेमा २४ प्रतिशत मानिसहरुले व्यक्तिगत समस्या या बिरामी, २३ प्रतिशत दाईजो र २१ प्रतिशत एक आपसमा तालमेल नमिल्ने कारण बताएका थिए । यसको साथै क्रुरता, धोका जस्ता कारण पनि थिए । वैवाहिक सम्बन्धमा तनावको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ । एकअर्का प्रति यति धेरै नकारात्मकताले भरिएको छ कि एक अर्काको सकिदीन पनि पछि पर्दैन । त्यसको लागि श्रीमान श्रीमतीले केही कुरा गर्नुपर्ने हुन्छ ।

श्रीमान श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान श्रीमतीको इच्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावनाको कदर गरोस् । यस्तो सहारा बनोस् कि जोसँग उसले जिन्दगी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् ।

धेरैजसो श्रीमान श्रीमतीले एक अर्काको भावनाको बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्धमा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एकअर्काको लागि अन्जान बनेर बसेका हुन्छन् । सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ ।

माथि हामीले श्रीमान श्रीमती बीच हुने सम्बन्धको बारेमा भूमिका बाँधे पनि हामीले तपाईहरुलाई जानकारी दिन खोजेको अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल हुँदै छ जहाँ श्रीमान श्रीमती बुढेसकालमा पनि एक अर्कालाई आरोपप्रत्यारोप लगाई रहेका छन् ।८९ बर्षका बृद्धले आफ्नी श्रीमतीलाई बिभिन्न आरोप लागेका छन् । छाला मात्र गोरो भएर हुने रहेन छ । न खाना मिठो पकाउने न केहि राम्रो गर्ने यो आइमाईसंग कहाँ बाट भेट भयो भयो ।

त्यस्तै श्रीमतीले पनि श्रीमानले आफुलाई जिन्दगीभर केहि नकिनेको भन्ने आरोप लागेकी छन् । म आफै दुख गरेर खाएकी हुँ, यिनले त मलाई जिन्दगीभर एउटा चप्पल पनि किनिदिएनन्, फर्सीका मुन्टा साग सब्जी बेचेर र माइत बाट दिएको चिज खाएर बाँचेकी हुँ उनले भनिन् । यो जोडीका ४ जना छोराछोरी छन् र पनि यस्तो झ’गडा गरेको दृश्य देख्दा तपाईहरुलाई पनि अचम्म लाग्छ जुन तल भिडियोमा हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर