८ वर्ष अघि डिभी परेर अमेरिका गएका भेषराजको गोली हानी हत्या, भेषराजका ४ सन्तान बने टुहुरा — OSNepal

८ वर्ष अघि डिभी परेर अमेरिका गएका भेषराजको गोली हानी हत्या, भेषराजका ४ सन्तान बने टुहुरा

LC (KTM) January 08, 2023 0

काठमाडौं । डिभी परेर अमेरिका गएका एक नेपालीको अमेरिकामा गोली हानी हत्या गरिउको छ ।अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक ९मालिक० भेषराज लामिछानेलाई गोली हानी हत्या गरिएका उनी तनहुँको दमौलीका हुन् । ८ वर्ष अघि ९सन २०१४० मा डिभी परेर अमेरिका पुगेका उनको हत्यासँगै परिवार गहिरो शोकमा डुबेको छ ।

५३ वर्षका लामिछानेमाथि गोली चलाउने अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको अनुसन्धानमा सक्रिय अधिकारीहरुलाई उल्ले गर्दै अन्तराष्ट्रिय समचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

गोली चलाउने अपराधि २६ वर्षका स्वानाथन डि एन्जेलो हुन् । उनले बिहीबार राति गोली चलाउँदा उनलाई लागे लगत्तै उनको घटनास्थलमै मृत्यु भएको थियो । भेषराजका ४ सन्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर