चर्चित अभिनेत्री मेहरिनले राजनीतिज्ञ विश्नोइसँग गरेको इनगेमेन्ट ४ महिना पछि किन एकाएक तोडिन् ?? — OSNepal

चर्चित अभिनेत्री मेहरिनले राजनीतिज्ञ विश्नोइसँग गरेको इनगेमेन्ट ४ महिना पछि किन एकाएक तोडिन् ??

LC (KTM) July 06, 2021 0

काठमाडौं। साउथ फिल्मकी चर्चित अभिनेत्री मेहरिन पिरजादाले आफ्नो इन्गेमेन्ट तोडेकी छन् । उनले हरयाणाका राजनीतिज्ञ भव्य विश्नोइसँग चार महिना अघि गरेको इन्गेजमेन्ट तोडेकीहुन् । यद्यपी उनले ताड्नुको कारण भने खुलाएकी छैनन् ।उनीहरु दुवैले आपसी सहमतिमा विवाह तोडेका हुन् ।

विवाह नगर्ने निर्णय भएको बारे अभिनेत्री मेहरिनले सामाजिक सञ्जालमार्फत जानकारी गराएपछि उनका फ्यानहरु चकित परेका थिए । मेहरिन र विश्नोइबीच गएको मार्च १२ मा इंगेजमेन्ट भएको थियो । तर इंगेजमेन्ट गरेको ४ महिनापछि उनीहरुले इंगेजमेन्ट तोड्ने निर्णय गरेका हुन् ।

मेहरिनले भनेकी छन्  ‘भव्य विश्नोइ र मैले इंगेजमेन्ट तोड्ने र बिहे नगर्ने निर्णय गरेका छौं । यो निर्णय आपसी सहमतिमा गरेका हौं ।’ त्यस्तै विश्नोइले पनि २ दिन पहिले नै आफुहरुले सहमतिमा इंगेजमेन्ट तोड्ने निर्णय गरेको र यसबाट कुनै पछुतो नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर