स्याली नदीले भू क्षय गर्न थालेपछि तटबन्ध निर्माण गर्दै स्थानीयवासी — OSNepal

स्याली नदीले भू क्षय गर्न थालेपछि तटबन्ध निर्माण गर्दै स्थानीयवासी

LC (KTM) July 06, 2021 0

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मा स्याली नदीले भू क्षय गर्न थालेपछि तारजाली र ढुङगाको प्रयोग गरी तटबन्ध निर्माण गर्दै स्थानीयवासी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा स्थानीयले तटबन्ध निर्माण गरिरहेका छन । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर