गायक तथा संगीतकार संजीव पुडासैनीको लोक पप गीत 'गुन्द्रुकको झोलमा'को भिडियो बाहिरियो — OSNepal

गायक तथा संगीतकार संजीव पुडासैनीको लोक पप गीत ‘गुन्द्रुकको झोलमा’को भिडियो बाहिरियो

LC (KTM) January 21, 2023 0

काठमाडौँ । गायक तथा संगीतकार संजीव पुडासैनीको लोक पप गीत गुन्द्रुकको झोलमाको भिडियो सार्वजनिक गरिएको छ ।

लोक समावेशीको शब्द, संगीत रहेको गीत गुन्द्रुकको झोलमा संजिव र चिज गुरुगं फिचर छन् ।

प्रेमीकालाई नगरकोट घुम्न जान अफर गरिएको रमाइलो गीतले सासु, ससुराले लगाउने पाषकदेखि अहिलेको चलनको बारेमा समेत बोलेको छ ।

शैलेन्द्र बाबु प्रधानको एरेन्ज रहेको गीतको छायांकन रोहन शेर्पाले गरेका हुन् भने भिडियोको सम्पादन गायक स्वयमले गरेका हुन् । गायक पुडासैनीको अफिसियल च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर