यी हुन् स्याउको बियाँ र बोक्रा सेबन गर्नुका फाइदाहरु — OSNepal

यी हुन् स्याउको बियाँ र बोक्रा सेबन गर्नुका फाइदाहरु

LC (KTM) January 24, 2023 0

काठमाडौं -स्याउ प्राय  सबैले सबन गर्ने फल हो ।यसको सेबन गर्नाले धेरै फाइदा हुन्छ । यो स्वादमा मात्र मिठो नभइ स्वास्थका लागी पनि निकै लाधदायक हुन्छ । स्याउको सेबन गर्नाले धेरै रोगबाट मुक्ती पाउन सकिन्छ ।

स्याउको बोक्रामा पनि महत्वपुर्ण तत्वहरु पाइन्छ । त्यस्तै बोक्रामा मात्र नभइ बियाँमा पनि आवश्यक तत्वहरु पाईन्छन् । जो निकै लाभदायक हुन्छ ।

स्याउमा भिटामिन सी, भिटामिन इ र फाइबर हुन्छ ।स्याउले मुटुरोगबाट बचाउँछ, पखलाको उपचार गर्छ, कब्जियतको समाधान लगायत अन्य दजनौ स्वास्थ्य सम्बन्धी समस्याको समाधान गर्छ ।

स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्दयघातलगायत अन्य मुटुजन्य समस्याबाट पनि जोगाउने काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर